logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

काेराेनाबाट फ्रान्सका पुर्व मन्त्री पात्रिकाकाे मृत्यु


  • राजनीति
  • आइतबार, चैत्र १६ २०७६

बिश्वभर महामारीको रुपमा फैलिएको काेभिड १९ अर्थात काेराेना संक्रमणका कारण फ्रान्समा एक पुर्व मन्त्री काे ज्यान गएकाे छ ।

फ्रान्सका पुर्ब मन्त्रि पात्रिका देबजियाको कोरोना भाईरस को संक्रमित बाट मुत्यू भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु ले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार