logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

नेकपा द्धारा विपन्न परिवारलाइ स्वास्थ्य सामग्री बितरण


  • राजनीति
  • मंगलबार, चैत्र १८ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला अंतर्गत घोडाघोडी नगर कमिटीद्वारा कोरोना महामारी बाट जोगाउन बिपन्न जनतालाइ मास्क र डिटोल साबुन बितरण गरेको छ ।

उक्त बितरण कार्यक्रममा नेकपाले कोरोना भाइरस र त्यसबाट कसरी बच्ने भन्ने जनचेतना कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त नगरपालिका भित्र रहेका करिब १५० बिपन्न घरधुरी लाई मास्क र डिटोल साबुन बितरण गरेको नेकपाले जनाएको छ । कार्यक्रममा घोडाघोडी नगर कमिटी इन्चार्ज , सेक्रेटरी लागायत को उपस्थिति रहेको नेकपाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार