logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काे’राे’नाबाट मृ’त्यु हुनेकाे संख्या ४१ हजार २ सय बढी साढे ८ लाख सं’क्रमित कहाँ कति हेर्नुस्


  • राजनीति
  • बुधबार, चैत्र १९ २०७६

को’रोना संक्र’मणका कारण चौबिस घण्टामा विश्वभर ३४ सय ७७ जनाको मृ’त्यु भएको छ । मंगलबार एकैदिन ३४ सय ७७ जनाको मृ’त्यु भएको हो । त्यस्तै मंगलबारसम्म संक्र’मित हुनेहरुको संख्या विश्वभर ८ लाख ३७ हजार २१ पुगेको छ भने एकैदिन ५२ हजार ३६२ जना सं’क्रमित भएका छन् । म’र्नेको संख्या ४१ हजार २ सय ४५ पुगेको छ ।

मंगलबार सबैभन्दा बढी इटालीमा ८ सय ३७ जनाको मृ’त्यु भएको छ भने स्पेनमा ५ सय ५३ जनाको मृ’त्यु भएको छ । त्यस्तै फ्रान्समा ४ सय ९९ जनाको मृ’त्यु भएको छ भने बेलायतमा ३ सय ८१ जनाको मृ’त्यु भएको छ । त्यस्तै अमेरिकामा २ सय ९० जनाको मृ’त्यु भएको छ । उता, बेल्जियममा १ सय ९२ जनाको मृ’त्यु भएको छ भने इरानमा १ सय ४१ जनाको मृ’त्यु भएको छ । अमेरिकामा एकैदिन १२ हजार ७ सय ३० जनामा सं’क्र’मण पुष्टि भएको छ भने फ्रान्समा ७ हजार ५ सय ७८ जनामा सं’क्र’मण पुष्टि भएको छ ।

त्यस्तै इटालीमा ४ हजार ५३ जनामा सं’क्र’मण पुष्टि भएको छ भने स्पेनमा ६ हजार ४ सय ६१ जनामा सं’क्रमण देखा परेको छ । उल्लेखित तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढ्री अमेरिकामा १ लाख ७६ हजार ५ सय १८ जना सं’क्रमित भएका छन् भने इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना सं’क्रमित भएका छन् ।

त्यसपछि इटाली, चाइना, जर्मनी लगायतका देशहरुमा संक्रमित हुनेहरुको संख्या बढी देखिएको छ । इटालीमा म’र्नेको संख्या १२ हजार ४ सय २८ पुगेको छ भने स्पेनमा ८ हजार २ सय ६९ पुगेको छ । त्यस्तै, अमेरिकामा म’र्नेको संख्या ३ हजार ४ सय ३१, फ्रान्समा ३ हजार ५ सय २३ इरानमा २ हजार ८ सय ९८, बेलायतमा १ हजार ७ सय ८९, नेदरल्यान्डमा १ हजार ३९ जनाको अहिलेसम्म मृ’त्यु भएको छ । अन्य देशमा पनि मृ’त्यु’दर बढिरहेको देखिएको छ । तर सं’क्रमण सुरु भएको चीनमा भने महामारी नियन्त्रणमा आइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार