logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काे’राेनाबाट अमेरिकामा एकैदिन ७ सय १९ काे मृ’त्युु


  • राजनीति
  • बुधबार, चैत्र १९ २०७६

बिश्वभर महामारीको रुपमा फैलिएको काेराे’ना भा’इरसका कारण अमेरिकामा एकैदिन ७ सय १९ जनाको मृ’त्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृ’त्यु भयो ।

यस्तै न्यूजर्सीमा पनि एकैदिन ६९ जनाले ज्यान गुमाए ।

साथै, पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन् जसमध्ये ३ हजार ९ सय ८८ को अवस्था नाजुक छ ।

यद्यपि, ६ हजार ४ सय ६१ जना निको भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार