logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अब विप्लवको नेतृत्वमा माओवादी गोलबन्द हुनुपर्छ : गोपाल किराँती


  • राजनीति
  • बुधबार, बैशाख ५ २०७५

माओवादी केन्द्रको पछिल्ला राजनीतिक गतिविधि लाई बेइमानी भन्दै आएका माकेका पुर्व नेता गोपाल किराँतीले  नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ पार्टी गठनको प्रस्ताव अगाडि सारेका छन् ।

उनले आज विज्ञप्ती जारी गर्दै माओवादीधारको केन्द्रीकरणमा निर्णायक पहल गर्न पनि विप्लवसँग आग्रह गरेका छन् ।

प्रचण्ड एमालेसँग लम्पसार भएको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्तालाई माओवादीधारामा फर्कन आग्ह गरेका छन् ।

किरातीले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्र गठन गरेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार