logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोर्चुगलमा एउटै फ्लाटमा बसेका ८ नेपालीमा कोरोना संक्रमण


  • आश तमु
  • बुधबार, चैत्र १९ २०७६

पोर्चुगलमा एउटै फ्ल्याटमा रुम सेयरिङ गर्दै आएका ८ नेपालीमा कोरोना संक्रमण देखिएको छ।

उनीहरु सबै राजधानी मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।

उनीहरु मध्य एक जनालाई दुईसाता देखि निरन्तर ज्वोरो आएपछी चिकित्सक सङ्ग सल्लाह लिएर औषधि लिए पनि सन्चो नभएपछी पछी परीक्षण गर्दा पोजिटिभ देखिए पछी अन्यको पनि परीक्षण गर्दा सबैमा पोजिटिभ देखिएको छ । यो सङै पर्चुगलमा कोरोना संक्रमित नेपाली सङ्ख्या ९ पुगेको एनआरएन पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताए।

संक्रमित मध्य दुई जनालाई अस्पताल लगिएको छ। उनीहरु मध्य एक बच्चा र एक गर्भवती रहेको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार