logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ओम्नी सगको सम्झौता रद्ध, ५ करोड धरौटी जफत


  • राजनीति
  • बुधबार, चैत्र १९ २०७६

निकै बिवादित भए पछि सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउने ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको छ ।

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन भनि ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो ।  विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन नसकेको र आगामी दिनमा पनि ल्याउन सक्ने कुनै सम्भावना नरहेपछि  सम्झौता रद्ध गर्नुपरेको उनले बताए ।

उनले बिहीबार नयाँ प्रक्रिया सुरु गर्ने पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार