logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कुवेतमा एक नेपालीलाइ कोरोना संक्रमण


  • राजनीति
  • बुधबार, चैत्र १९ २०७६

कुवेतमा पनि एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएको पुष्टि भएको छ । कुवेतमा पहिलोपटक नेपालीमा संक्रमित पुष्टि भएको हो । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधवार सार्वजनिक गरेको तथ्याँकअनुसार १ जना नेपालीसहित २८ जना नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ सय १७ पुगेको छ । तीमध्ये ८० जना उपचारपछि पूर्णरुपमा निको भएका छन् ।

फाइल फोटो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार