logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अमेरिकामा संक्रमित २ लाख ५ हजार बढी


  • एजेन्सी
  • बिहिबार, चैत्र २० २०७६

अमेरिकामा कोरोनाभाइरस सं’क्रमितको संख्या २ लाख बढी पुगेको छ ।

वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृ’त्यु भइसकेको छ ।

कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ ।

यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए ।

कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृ’त्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार