logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पोखरा खसी बजार नहर भित्र लेखनाथका निम राज पुनको श’व फेला


  • आश तमु
  • बिहिबार, चैत्र २० २०७६

पोखरा महानगरपालिका १४ खसी बजार चोकको नहरमा एक युवकको श’व फेला परेको छ।

बिहिवार बिहान मुल सडक नजिक रहेको नहरमा मोटरसाइकलले च्या’पिएको अवस्थामा पोखरा लेखनाथ घर भएका निम राज पुनको श’व फेला परेको हो।

पुनलाई ग ११ प ८२८१ नम्बरको बुलेट बाइकले नहर भित्र च्या’पिएको अवस्थामा बिहान स्थानीयले देखेका हुन। स्थानीयले देखे लगतै प्रहरीलाई खबर गरेका थिए। घटना बारे प्रहरीले अनुसन्धान जारी रहेको र पुनको श’वलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको बताएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार