logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पोखरा उत्तम चोकमा रहेको टास्क होटलका कुक मृ’त फेला


  • राजनीति
  • शनिबार, चैत्र २२ २०७६

पोखरा – पोखरा १० स्थित उत्तमचोकमा रहेको टास्क होटल एव कुक सेफ मृ’त अवस्थामा फेला परेका छन। स्याङ्जा आरुखर्क स्थायी घर भएका ५१ वर्षीय सोबित बहादुर क्षेत्री आफ्नै सुत्ने कोठामा मृ’त फेला परेका हुन् ।

क्षेत्रीको मृत्युको कारण नखुलेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार