राजनीति
सामाजिक अभियान्ता तथा विप्लव नेतृत्वकाे नेकपाका युवा नेता नर बहादुर कार्कीले काेराेना परिक्षणकाे दायरा यथास्रिघ बढाउन माग गरेका छन ।
सामाजिक सञ्जाल फेसवुकमा राती अबेर स्टाटस लेख्दै सरकारी तयारी निकै अपर्याप्त र अपारदर्शी भएकाे भन्दै आक्राेस ब्यक्त गरेकम छन। सामाजिक अभियान्ता कार्कीले काेराेना बिरुद्ध ‘युनिट एक्सन टिम’ मार्फत काेराेना बिरुद्ध देशब्यापी अभियान चलाएका छन् ।
कार्कीले सरकारकाे कामप्रति ब्याङग्या गर्दै लेखेका छन् ‘आदरणिय लास जल्न थाल्लान र आफ्नो स्वार्थको रोटी सेकेर खाउला भन्ने पापीहरु (एकमुष्ठ) , ढोगनिय कुर्सिमा बसेर अहिले पनि राजनीति गर्ने (झुण्डहरु), भारतमा सन्क्रमण बढ्दै जाँदा र हजारौ मान्छे नेपाल आइ सकेको अवस्थामा, लामो समय सुरक्षित लक डाउन थेग्न नसक्ने- अवस्थामा, तिब्र परिक्षणको बिकल्प र गर्न सकिने सन्दर्भमा, परिक्षणको गती बढाउ’
नेता कार्कीले संकटकाे बेलापनि भ्रष्टाचार गर्न र फुट मच्चाउन हानथाप हुनु लज्जाकाे पराकाष्ठा भन्दै लेखेका छन् ‘लकडाउन भनेको बिचार शुन्यको अवस्था र गती हिन छुट्टी होइन । रकमी कुरा नगर, हेलिकप्टर चढ, प्लेन चार्टर गर, चाइनाको सहयोग लेउ, कती खानुछ खाउ, भाग नपुगेकालाई देउ, २ टा अरु राज्य मन्त्री थप, सचिब थप, सेना लगाउ, मेटलका र कपडाका गोदाम खोल, सबै मन्त्रालयका गाडी तान, ड्राइभर पुग्दैनन प्रहरी आर्मी लाई ड्राइभर बनाउ, बेड पुग्दैनन भने चौरमा डिजाइन गर्न इन्जिनियर बिज्ञ खटाउ- किट, मसिन खरिद गर, जनशक्तिको रोष्टर बनाउ, सुरक्षित ड्रिल्ल गर, कन्फिडेन्स बढाउ, हजारौ इन्सेन्टिभ देउ, जनताले नाइ भन्दैनन । यो सब तयारी काम नलागोस, खर्च मात्र होस्, तापनी गाली नगरने सर्तमा; ‘। जे जे गर्नुछ गर I काम गर कु-काम गर तर कुदन त कुद । तर कृपया छिटो सबैलाई खोज, पत्ता लगाउ, दिनमा हजार परिक्षण गर ।
देशब्यापी जनपरिचालन मा आधारित रहेर कार्कीले हरेक वार्डमा २०-३० घरको ‘युनिट एक्सन टिम’ बनाउने- एकजना टिम लिडर छान्ने र युनिट एक्सन टिमले;
१. जनसख्या रेकर्ड बनाउने
२. रिकग्नाइज (पहिचान) गर्ने
३. रेगुलेट (परीचालन) गर्ने
४. रिपोर्ट गर्ने ।
टिमहरु निमार्ण गरि कामले गति लिइरहेकाे ।
हेर्नुस् स्टाटस
आदरणिय लास जल्न थाल्लान र आफ्नो स्वार्थको रोटी सेकेर खाउला भन्ने पापीहरु (एकमुष्ठ) , ढोगनिय कुर्सिमा बसेर अहिले पनि राजनीति गर्ने (झुण्डहरु), भारतमा सन्क्रमण बढ्दै जाँदा र हजारौ मान्छे नेपाल आइ सकेको अवस्थामा, लामो समय सुरक्षित लक डाउन थेग्न नसक्ने- अवस्थामा, तिब्र परिक्षणको बिकल्प र गर्न सकिने सन्दर्भमा, परिक्षणको गती बढाउ I
लकडाउन भनेको बिचार शुन्यको अवस्था र गती हिन छुट्टी होइन । रकमी कुरा नगर, हेलिकप्टर चढ, प्लेन चार्टर गर, चाइनाको सहयोग लेउ, कती खानुछ खाउ, भाग नपुगेकालाई देउ, २ टा अरु राज्य मन्त्री थप, सचिब थप, सेना लगाउ, मेटलका र कपडाका गोदाम खोल, सबै मन्त्रालयका गाडी तान, ड्राइभर पुग्दैनन प्रहरी आर्मी लाई ड्राइभर बनाउ, बेड पुग्दैनन भने चौरमा डिजाइन गर्न इन्जिनियर बिज्ञ खटाउ- किट, मसिन खरिद गर, जनशक्तिको रोष्टर बनाउ, सुरक्षित ड्रिल्ल गर, कन्फिडेन्स बढाउ, हजारौ इन्सेन्टिभ देउ, जनताले नाइ भन्दैनन । यो सब तयारी काम नलागोस, खर्च मात्र होस्, तापनी गाली नगरने सर्तमा;
जे जे गर्नुछ गर I काम गर कु-काम गर तर कुदन त कुद । तर कृपया छिटो सबैलाई खोज, पत्ता लगाउ, दिनमा हजार परिक्षण गर ।