logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पोखरा वडा ४ का स्थानीयले फोहोरहरु वडा कार्यालय बाहिर लगेर थुपारिदिए


  • उतम पौडेल
  • आइतबार, चैत्र २३ २०७६

पोखरा – पोखरा महानगरपालिका वडा न ४ का स्थानीयले फोहोरका डङुरहरु वडा कार्यालय बाहिर लगेर थुपारिदिएका छन।

स्थानियहरुले लामो समय सम्म पनि फोहोर फाल्ने गाडी न आएको र वडा कार्यालयले पनि चासो नदिएको भन्दै विरोध स्वरुप फोहोर थुपारि दिएको बताएका छन।

यो समाचार न्युज २४ पोखराका समाचार प्रतिनिधि उतम पौडेलले लेखेका छन।

तस्विर  न्युज २४

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार