राजनीति
काठमाण्डौको एक मिटमार्टलाई मासुमा कालोबजारी गरे पछी लाख जरिवाना तिराएको छ।
काठमाण्डौको आइकालु मिटमार्टले खसीको मासु प्रतिकिलो १८०० सयमा बेचेको पाएपछी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।