राजनीति
लकडाउनको अवसर पारी गाई का’ट्दै गरेको अवस्थामा कास्की प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
विहिवार गाई का’ट्दै गरेको अवस्थामा कास्की प्रहरीले पोखरा महानगरपालिका-३३ बाट ३२ वडा न बासिन्दा २७ वर्षीय अनिस भुजेल र ३७ वर्षीय संजय कार्कीलाई प्रकाउ गरेको हो।
उनीहरुलाई प्रकाउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।