राजनीति
गृहमन्त्रालयले लामाे केहि देखि राेकेकाे बढुवा प्रक्रियालाई निरन्तरता दिएकाे छ । नेपाल प्रहरी का १० जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न प्रक्रिया थालनी गरेकाे छ ।
शुक्रबार साँझ नेपाल प्रहरीका १० जना एसएसपी डिआईजीमा बढुवा सिफारीस भएका छन्। गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले डिआईजी पदमा बढुवा सिफारीस गरेको हो।
बढुवाकाे लागि सिफारिस भएका एसएपीहरु
१.धिरज प्रताप सिंह,
२. सहकुल थापा,
३.वसन्त लामा,
४. घनश्याम अर्याल,
५. प्रकाशजंग कार्की,
६. ईश्वर बाबु कार्की,
७. वसन्त पन्त,
८. उत्तम सुवेदी,
९. रवीन्द्र धानुक
१०. अरुण विसी