राजनीति
सत्तारुढ दल नेकपाका प्रवक्ता तथा पुर्व उपप्रधानमन्त्री मन्त्री नारायणीकाजी श्रेष्ठ प्रकाशले संसद काेषकाे रकम काेराेना नियन्त्रणमा खर्च गर्न माग गरेका छन ।
प्रवक्ता श्रेष्ठले आज बिहान ट्विट गर्दै भनेका छन सांसद बिकास काेस आवस्यक नभएको भन्दै उनले यसलाई काेराेना नियन्त्रणमा प्रयाेग गर्नु पर्ने बताएका हुन ।
उनले लेखेका छन् ‘मैले पहिलेदेखि नै भन्दै आएको छु सांसद बिकास काेष आवस्यक छैन हाेइन अनुचित पनि छ । अहिले काेभिड १९ काे संकटकाे सन्दर्भमा यसकाे खर्च नभएको रकम (जाे ज्यादै न्यून मात्र खर्च भएको हाेला ) काेभिड १९ काे काेषमा राखाै । र अबदेखि याे शिर्षक काे बजेट नराखाै । याे सहि छ, निर्णय गरिहालाै ।
हेर्नु ट्विट