logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह


  • राजनीति
  • सोमबार, बैशाख १ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले एक ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गरेका हुन् ।
नयाँ वर्ष २०७७ का दिन सोमबार बिहान ८ बजे ‘राष्ट्रिय गान गुन्जाऔँ र बजाऔँ’ भन्ने कार्यक्रम राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार