logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका प्रकाश बिक मुस्ताङबाट गिरफ्तार


  • राजनीति
  • शुक्रबार, बैशाख १४ २०७५

शान्ति सुरक्षामा असर गरेको भन्दै गृह मन्त्रालयले देशै भर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता माथी धरपकड तथा निगरानी बढाएको छ।

यसै बिच मजदुर दिवसको अबसरमा (मे १)को प्रचार प्रसारको क्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङले एक मार्फा घर भएका प्रकाश बिकलाई मुस्ताङबाट प्रकाउ गरेको छ। प्राप्त स्रोतको जानकारी अनुसार बिकले मे १को प्रचार प्रसारको पोस्टर टास्दै गर्दा प्रकाउ गरिएको बताएको छ। हाल बिकलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार