logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पहिलोपटक मृतककाे शरिरबाट काेराेना सरेपछि….


  • राजनीति
  • मंगलबार, बैशाख २ २०७७

विश्वमा पहिलोपल्ट कोरोना संक्रमणका कारणबाट मृत्यु भइसकेको शरीरबाट स्वास्थ्यकर्मीलाई संक्रमण सरेको छ ।

अनुसन्धानकर्ताहरूले ल्याबमा काम गर्ने एकजनालाई मृत शरीरबाट संक्रमण फैलिएको पाएका हुन् । उनको पनि मृत्यु भइसकेको छ ।

चिकित्सकहरूले संसारमा मृत व्यक्तिबाट कोरोना सरेको यो नै पहिलो केस भएको दाबी गरेका छन् ।

यो घटना थाइल्याण्डको बैंककमा केही दिन अघि घटेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार