राजनीति
राष्ट्रिय आवासीय चिकित्सक संघले ३ जना आवासीय चिकित्सकमाथि प्रहरीले कु’टपि’ट गरेको भन्दै सो घ’टनाप्रति ग’म्भीर ध्या’न’कर्षण भएको जनाएको छ ।
हिजाे साझ एक विज्ञप्ती जारी गर्दै संघले बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरहरु ड्युटी सकेर निवासतर्फ फर्किदै गर्दा महाराजगञ्जस्थित कान्ति बाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले हा’तपा’त गर्नुका साथै ला’ठि चा’र्ज समेत गरेको आ’रोप संघले लगाएको छ ।
यस मानवीय सं’कटको बेलामा अत्यावश्यक सेवामा ज्या’नको जो’खि’ममा राखेर खटिरहेका डाक्टरहरुमाथि कुटपिट गर्ने प्रहरीलाई का’र्वा’हीको दायरामा ल्याउन समेत संघले माग गरेको छ ।
दो’षी प्रहरीमाथि का’र्वाही नगरे संघले कडाभन्दा कडा का’र्वाही’को कदम चाल्ने चेता’वनी समेत संघले दिएको छ । प्रहरीले त्रिवि शिक्षण अस्पतालका डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि आ’क्र’मण गरेको जनाइएको छ । घ’ट’नाबार प्रहरीले आधिकारिक प्रतिक्रिया दिइसकेको छैन ।
हेर्नुस् विज्ञप्ति
