राजनीति
प्र’तिब’न्धित वि’प्ल’व नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले थलारा गा.पा.१ र २ मा को’रोना भा’इरसबाट त्र’सित भएका र खाद्य स’ङ्क’ट झे’लिरहेका जनतालाई राहत वितरण गर्ने क्रममा सरकारी नेकपाका केही कार्यकर्ताहरुले नेकपाका कार्यकर्तामा’थि आ’क्र’मण गर्न खोज्दा जनताले प्र’ति’कार गरेको र पार्टीका पक्षमा नाराबाजीसमेत गरी उनीहरुलाई ल’खे’टेर भ’गा’एको नेकपाले जनाएको छ ।
बैशाख ४ गते जिल्ला इ’न्चार्ज विराट र सेक्रे’टरी हरिलालले एक प्रेस विज्ञप्ति जारी गर्दै अब फेरी भ्र’ष्ट तथा द’ला’लहरूले आफ्नो पार्टीका विरु’द्ध यस्ताखाले हर्क’त दो’होर्या’ए ती व्यक्तिलाई पार्टीले कडा कार’बाही गर्ने चे’तावनी समेत दिएका छन् ।
नेकापा द्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनको वुहान प्रान्तबाट म’हामा’रीका रूपमा विश्वभरि फैलिरहेको को’रोना भा’इरसका कारण सम्पूर्ण मानव समुदाय आ’तङ्कि’त बनिरहेको छ । उक्त म’हामा’रीका कारण एक लाख चौँतीस हजारभन्दा बढी मानिसको मृ’त्यु भैसकेको छ भने २१ लाखभन्दा बढी मानिसमा स’ङ्क्र’मण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाल पनि उच्च जो’खि’ममा रहेकोे जानकारी पहिले नै गराइसकेको छ ।
आज विश्व नै बन्दा’बन्दी’को अवस्थामा छ । नेपालमा केपी एन्ड पीके कम्पनी सरकार मा’नवीय स’ङ्क’ट उत्पन्न भैरहेको यस अवस्थामा पूर्वतयारीमा जुट्नुको सट्टा मेडिकल सामग्रीमा समेत करोडौँ रकम भ्र’ष्टा’चार गरी जनताका सामु निर्ल’ज्ज साबित भैसकेको छ । केपी सरकारको ला’चारी’का कारण यस स’ङ्क’टपूर्ण अवस्थामा आफ्नो नागरिकको उ’द्धार गर्नुको सट्टा श्रमजीवी नेपाली दाजुभाइ, दिदीबहिनीहरू भारतलगायत विदेशी ग’ल्लीमा अ’लपत्र भएर सरकार वि’ही’नताको अवस्थामा ना’रकी’य जीवन जिउन वि’वश भएका छन् ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बझाङ जिल्लामा हालसम्म स्वास्थ्य उपचार गर्ने उपयुक्त अस्पताल, पर्याप्त मेडिकल सामग्री र नियमित सेवन गर्ने औषधिको समेत अ’भाव हुनु वि’डम्ब’ना हो । स्थानीय सरकारका जनप्रतिनिधिहरू राह’तका नाममा गु’णस्त’रहीन पे’टिको’टे मास्क र अधिकांश ठाउँमा ३–५ केजी चामल वितरण गरेर एफएम रेडियोहरूबाट ढो’ङ पि’टि’रहेका छन् । जनताको बाँ’च्न पाउने अधिकारको ह’न’न गरी वि’पन्न तथा गरिब परिवारको भावनामा ग’म्भीर ठे’स पुर्याइरहेका छन् । भ्र’ष्ट सरकारका जनप्रतिनिधिहरू स्वास्थ्य सामग्री, क्वारे’न्टाइन, मास्क र खाद्य सामग्रीका नाममा न’क्कली तथ्या’ङ्क स’ङ्क’लन गरी भ्र’ष्टाचार गर्ने सुनौलो अवसर प्राप्त गरी सर्वसाधारण जनतामाथि आ’घात पुर्याई व्यक्तिगत धन कमाउने खे’लो गरिरहेका छन् । साथै जिल्लाका विभिन्न क्षेत्रमा केही व्यवसायीहरूले दैनिक उपभोग्य सामग्रीलगायत खाद्य स’ङ्कट उत्पन्न गरी म’हँ’गीले जनताको ढा’ड से’किरहेका छन् । निय’मन र नि’यन्त्रण गर्ने निकाय बेखबर छ । केपी सरकारको योजनावि’हीन ल’कडा’उनका कारण दु’र्ग’म भेग र दैनिक मजदुरी गरेर खाने जनता रो’गका साथै भोक र शो’कले म’र्ने ख’त’रा बढिरहेको छ ।’
विज्ञप्तिमा थप भनिएको छ, मानवीय स’ङ्क’टको यस परिस्थितिमा यस्ता ह’र्क’तहरूप्रति हाम्रो पार्टीको ग’म्भीर ध्या’नाक’र्षण भएको छ । अब उप्रान्त मा’नवता विरु’द्धका ह’र्क’तहरू नदोहो’र्याउन चे’ता’वनी दिन्छौँ । हाम्रो पार्टी यो वि’पतकाे समयमा समेत जनताको सेवामा अग्र’मो’र्चामा रहेर अ’भिया’नका रूपमा जनताका बीचमा काम गरिरहेको छ । जिल्लाका विभिन्न वडाहरूमा ३५० भन्दा बढी वि’पन्न तथा गरि’ब परिवारलाई खाद्य सामग्री राह’तका रूपमा वि’त’रण गर्दा जनताले धन्यवाद समेत दिएर पार्टीलाई खुलेर जनताका बीचमा आउन आग्रह गरिरहेका छन् । पार्टीको उक्त कार्यबाट अत्ता’लिएर थ’लारा गा.पा. १ र २ मा सरकारी नेकपाका केही कार्यकर्ता हरुले स्थानीय कार्य’कर्तामाथि आ’क्र’मण गर्न खोज्दा जनताले उल्टै प्र’तिका’र गरी हाम्रो पार्टीका पक्षमा ना’राबा’जीसमेत गरी ल’खेटेर भ’गा’एका छन् । जिल्ला पार्टी उक्त वडाका बि’द्रोही जनतालाई धन्यवाद ज्ञापन गर्दछ । आइन्दा भ्र’ष्ट तथा द’लाल’हरूले हाम्रो पार्टीका वि’रु’द्ध यस्ताखाले ह’र्क’त दोहोर्याए ती व्यक्तिलाई पार्टीले स’ख्त कार’बाही गर्ने चे’ता’वनी दिन चाहन्छ ।’ भनिएकाे छ ।
अन्त्यमा भनिएको छ, ‘यो वि’प’तकाे समयमा हाम्रो पार्टी फेरि पनि सबैसँग यो’ज’नाबद्ध तरिकाले सहकार्य गर्न तयार रहेको जानकारी गराइन्छ । साथै सम्पूर्ण बझाङी जनसमुदायमा यो म’हामा’रीको बेला उच्च सत’र्कता अप’नाउन र सुर’क्षित रहन अपिल गर्दछ ।’ राह’त वितरण प्रभावकारी नभएको भन्दै जन गुनासाे व्यापक भइरहदा सरकारी प्र’तिब’न्ध का बाबजुत वि’प्ल’व नेतृत्वको नेकपाका नेता कार्यकर्ता जनताकाे घरदैलोमा पुगिरहेका छन् ।