logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

डाक्टर कुट्ने प्रहरीलाई १ बर्ष जेल हुन सक्ने


  • राजनीति
  • शुक्रबार, बैशाख ५ २०७७

कोरोनाले विश्व आक्रन्त बनेको बेला नेपालमा बिरामीका लागी खटिएका डाक्टर माथी हातपात भएको छ । शिक्षण अस्पताल र कान्तिबाल अस्पतालकाे ड्यूटीबाट फर्किरहेका चिकित्सकलाइ हातपात गनेै प्रहरीलाई १ बर्ष कैद हुन सक्ने देखिएकाे छ ।

मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयले कोरोना भाइरस (कोभिड १९) को उपचारमा खटिने डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीलाई हातपात गर्नेलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हातपात गरे सरह कारबाही हुने भनेर निर्णय गरेको थियो। तर यहाँ सुरक्षाकर्मीले नै चिकित्सकमाथि हातपात गरेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा ६६ मा राष्ट्रसेवकलाई कसैले पनि बाधा विरोध गर्न नहुने उल्लेख छ।
फाइल फोटो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार