आश तमु पोखरा – पाल्पामा आफ्नै गाइले हानेर एक जनाको ज्या’न गएको छ।
पाल्पाको रैना देवी गाउपालिका ६ गोहारठाका ५० वर्षिय चन्द्रबहादुर राष्कोटीको ज्या’न गएको हो । उनलाई गाईले हानेर बाटोदेखी १० मिटर तल खसालिएको थियो।
जिला प्रहरी कार्यालय पाल्पाका अनुसार दिउसो करिव १२ बजेको समयमा गाइले हा’न्दा राष्टाकोटीको घटना स्थलमैनि’धन भएको बताए।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्र।नि। सुरज श्रेष्ठको कमाण्डमा बल्ढेङगढी प्रहरी चौकीबाट प्र।स।निको टोली घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दिपेन्द्र जिसीले जानकारी दिनुभयो ।