logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पूर्वराजा ज्ञानेन्द्र शाहले डा. उपेन्द्र देवकोटालाई फोनमा के भने


  • राजनीति
  • शुक्रबार, बैशाख २१ २०७५

काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचारार्थ भर्ना भएका न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे पुर्व राजा ज्ञानेन्द्र शाहले जानकारी लिएका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले शुक्रबार बिहान डा देवकोटालाई टेलिफोन गरी उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् । यस्तै ज्ञानेन्द्रले डा देवकोटालाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

यस्तै पूर्व राजा ज्ञानेन्द्रका सहयोगी  डा देवकोटाको स्वास्थ्य लाभको कामनासहितको पत्र लिएर न्यूरो अस्पताल पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार