logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काेराेना बिरुद्ध बालवालिका लडेका छन्, स्कुलहरु खाेल्नुपर्छ : ट्रम्प


  • राजनीति
  • बुधबार, बैशाख १७ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बालबालिकाले कोरोनाभाइरससँग ‘निकै राम्रोसँग सामना’ गरिरहेको बताएका छन् ।

उनले भने, ‘हामीलाई थाहा भएको छ कि बालबालिकाले कोरोनाभाइरससँग निकै बहादुरीताका साथ लडिरहेका छन् त्यसकारण मलाई लाग्छ कि हामीले अब चाँडै नै विद्यालय खोल्नेबारे सोच्नुपर्छ ।’

अमेरिकामा वयस्क र वृद्धवृद्धाको तुलनामा बालबालिकामा कारोनाभाइरसको खासै त्यति असर देखिएका छैनन् । यद्यपि, केही संक्रमित बालबालिका अस्पताल भर्ना भएका छन् ।

यसै महिनाको सुरुवातमा ६ महिनाको एक नवजात शिशुको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको थियो ।्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार