राजनीति
मुलुक लकडाउन रहेकैबेला विचाराधिन रहेको द्व’न्द्व’कालिन मु’द्दा सम्बन्धी सर्वोच्च अदालतले एकाएक फैसला सुनाएपछि आन्तरिक कल’हमा रहेको नेकपाभित्र ज’र्वज’स्त वि’वादको अर्को विषय प्रवेश गरेको छ । सरकारले जारी गरेका दुई अध्यादेश फिर्तासँगै सर्वोच्च अदालले सं’क्रमणकालीन न्या’य सम्बन्धी परेको एउटा रिटमा फै’सला गरेसँगै सत्तारुढ दलभित्र मुख्यतः पुर्व मा’ओवादीभित्र त’रंग पैदा गरेको छ ।
अदा’लतले द्व’न्द्वकालको ग’म्भीर अप’राध’मा आ’ममा’फी हुन नसक्ने र मु’द्दा चल्न सक्ने चार वर्षअघिको फै’सलालाई निरन्तरता दिएपछि सत्तारुढ दलभित्रै ‘सत्तामा रहेकाबाट ष’ड्य’न्त्र’ गरेको हुन सक्ने भनि चासोका साथ हेरिएको छ ।
कोरोना भाइरस (कोभिड—१९)को महा’मारी रो’कथामका लागि मुलुक लकडाउन रहेकै बेला लामोसमयदेखि विचाराधीन रहेको रिटमा अहिले फै’सला हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सोही रिटमाथि अदालतबाट सोमबार फैसला हुनु र प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मध्यरातमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणासँग भेटको संयोगले ह’ठात् फैसलाभित्र राजनीतिक स्वा’र्थ गाँसिएको केही कानुनविद्हरुको टिप्पणी छ । पूर्व माओवादीलाई ‘कानुनी घे’रामा’मा पारेर गु’टको राजनीति सफल बनाउने अ’स्त्रको रुपमा फैसलालाई लिइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश राणासँग विकसित घ’टना’क्रम र अदालतमा बिचा’राधीन रहेको मु’द्दाको विषयमा चासो देखाएको बुझिएको छ ।
गजबको रहश्य त के छ भने यो मुद्दा ३० पटकसम्म पेशी सरेको थियो । तर, पुनरावलोकन मु’द्दा ल’कडा’उनमा हे’र्नु र आदेश गर्नुले सं’क्रमणकालीन न्या’यसम्बन्धी मु’द्दालाई राजनीतिक मोलमलाईको अ’स्त्र बनाउन खोजिएको स्वतः प्रष्टै देखिन्छ । सरकारलाई अनुकूल हुने गरी सर्वोच्चले अघिल्लो साता ल्याइएका दुई वि’वादा’स्पद अध्यादेशविरु’द्ध रिट हा’ल्न खोज्दा निवेदनका सुनुवाई नै नगरी फ’र्काइदिएको थियो ।
चौतर्फी दबाबपछि सरकारले ती अध्यादेश तथा फिर्ता लिएको थियो । स’र्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको वृहत पूर्ण इजलासले आइतबार पु’नराव’लोकनमार्फत् अदालतको अघिल्लो फैसला उल्टा’उन सरकारले दिएको निवेदन खा’रेज गरिदिएको हो । २०७२ चै’तदेखि सुनुवाई भइरहेको यो पुनरावलोकन निवेदन खा’रेज भएपछि अब सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बे’प’त्ता पारिएका व्यक्तिको छान’विन आयोग गठनसम्बन्धी ऐनलाई सर्वोच्चको पुरानै आदेश बमोजिम संशोधन गर्नुपर्नेछ । चारवर्षसम्म मु’द्दाको पेशी चढेर स्थ’गित भएको मु’द्दा लकडाउनका बीच फैसला हुनुलाई धेरैले यसलाई अर्थपूर्ण रुपमा हेरेका छन् ।
स’र्वोच्चको सो फैसलाले द्व’न्द्वकालको घ’टना व्युत्या’उने बाटो खुला गरेपछि पुर्व माओवादीलाई ठूलै झ’ट्का लाग्छ । बालकृष्ण ढुंगेलको मु’द्दामा पनि यही नजिर लागु भएको थियो । पछिल्लो पटक सभामुख अ’ग्निप्रसाद सापकोटा सभामुख निर्वाचित हुने समयमा पनि यो नजिरलाई उ’चाल्न खोजिएको थियो । दश वर्ष द्व’न्द्वपछि बिस्तृत शान्ति सम्झौतासँगै सं’क्रमण’कालको मु’द्दा दुई मेल मिलाप तथा सत्य नि’रुपन आयोग बनाएर हल गर्ने राजनीतिक सहमति हो ।
२०७२ चैतदेखि सुनुवाई भइरहेको यो पुनरावलोकन निवेदन खा’रेज भएपछि अब सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेप’त्ता पारिएका व्यक्तिको छानविन आयोग गठनसम्बन्धी ऐनलाई सर्वोच्चको पुरानै आदेश बमोजिम संशोधन गर्नुपर्नेछ । सर्वोच्चले या’तना, ब’ल’पुर्वक बे’पत्ता, ब’लात्कार र नियन्त्रणमा लिएर गरिएको ह’त्यालाई ग’म्भीर प्रकृतिका अ’परा’धमा सूचीकृत गर्दै तिनमा पी’डितको सहमति हुँदा पनि मेलमिलाप हुन नसक्ने आदेश दिएको थियो । सर्वोच्चले यो समयमा फैसला गर्नुलाइ प्रधानमन्त्रीले न्यायालयलाई प्रभावमा राखेर द्व’न्द्वका’लीन घटनाका मु’द्दालाई स’त्ता जोगाउने कार्डको रुपमा प्रयोग गरेको बुझ्न सकिने वरिष्ठ अ’धिवक्ता एक’राज भण्डारीले बताउछन् ।
न्यायालयमाथि महाअभियोगको त’रबा’र झु’ण्डाएर सरकारको नेतृत्व गर्नेले जुनसुकै बेला आफू अनुकुल प्रयोग गरिरहेको भण्डारीको भनाई छ । ‘अदालतमा धेरै मु’द्दा छन्, सत्ता जोगाउन प्रधानमन्त्रीले अदालतमा रहेको मु’द्दा तुरुपको रुपमा प्रयोग गर्न नसक्लान भन्न सकिन्न’, भण्डारीले भने । प्रधानमन्त्रीले संवैधानिक अंग र निकायका पदाधिकारीहरूलाई प्रभावित पार्न गरेको प्र’यत्न देखिएको उनले बताए । ‘अब उनले सत्ता जोगाउन द्व’न्द्वकालका घट’नालाई अदा’लत मार्फत अगाडी बढाउन खोजेको देखिन्छ’, उनले भने । मेलमिलाप ज’बर्ज’स्ती ला’द्न नसकिने, पी’डितको आ’त्मस’म्मानमा चो’ट पुग्ने गरी मे’लमि’लाप हुन नहुने र मेल’मिलाप ग’म्भीर मानवअधिकार उल्लंघनका दोषीहरूलाई आममाफी दिने माध्यमका रूपमा प्रयोग हुन नसक्ने र नहुनेु अदा’लतले फैसलामा उल्लेख छ ।
अदालतको फैसलापछि प्रधानमन्त्री ओलीले अबको बिकसित घ’टना’क्रम र अदालतमा विचाराधीन रहेका द्व’न्द्वकालीन मु’द्दाको विषयमा छलफल गरेको स्रोतले जनायो । प्रधानमन्त्री ओलीले मध्यरातमा प्रधानन्यायाधीशलाई भेट्नुलाई अर्थपूर्ण रहेको भण्डारीले बताए । ‘प्रधानमन्त्रीले न्यायालयलाई कुनै न कुनै रुपमा आफ्नो अ’धिनमा राख्न खोजेको देखिन्छ’, वे’प’त्ता परिवारका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता भण्डारीले भने– ‘प्रधानमन्त्रीको भेटपछि प्रधानन्यायाधीशले विचाराधीन मु’द्दाको पेशी तोक्नु र फैसला हुनुलाई सं’योग मात्रै मान्न सकिन्न ।’