logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देउवाले बिवादका बीच आफ्ना पक्षकालाई बनाए पदाधिकारी,अर्को पार्टी घोषणा गर्ने भन्दै पौडेलले गरे बहिष्कार

सर्वसहमति हुन नसकेपछि बहुमतको आधारमा पदाधिकारी मनोनयन


  • राजनीति
  • शुक्रबार, बैशाख २१ २०७५

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिवादकाबीच पदाधिकारी नियुक्त गर्नुभएको छ ।

शुक्रबार बसेको निर्वाचित केन्द्रिय समितिको बैठकले उपसभापतिमा बिमलेन्द्र नीधि, महामन्त्रीमा पुर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकासशरण महतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकमा रामचन्द्र पौडेल पक्षले भने आफ्नो माग सम्वोधन नभएको भन्दै बैठक बहिस्कार गरेको छ । बैठकमा सर्वसहमति हुन नसकेपछि बहुमतको आधारमा पदाधिकारी मनोनयन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार