logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

२२ दिनकी एक सुत्केरी बारीको रुखमा मृत फेला


  • राजनीति
  • शनिबार, बैशाख २२ २०७५

The dead man's body. Focus on hand

नुवाकोट  बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् ।

स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार