logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउन लम्बिने जेठ १० सम्म पुग्ने निष्कर्ष


  • राजनीति
  • सोमबार, बैशाख २२ २०७७

कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको भईरहेको छ ।

भारतमा पनि संक्रमण दर बढिरहेको तथा नेपालमा पनि जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल सुरु भएको छ ।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको एक जना मन्त्रीले रिपोटर्स नेपाललाई
जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार