राजनीति
पुर्व राजा ज्ञानेन्द्र पुत्र पारस शाह फेरि वि’वादमा आएका छन् । उनले अर्धन’ग्न भिडियो सार्वजनिक गरेर वि’वादमा आएका हुन् ।
बाथट्युबमा नुहा’इरहेको भिडियो पारसले सार्वजनिक गरेका हुन् । उनले भिडियोमा आफू नुहा’इरहेको बताएका छन् । श’रीरको मा’थिल्लो भाग पुरै देखिएको छ ।
भिडियोमा पारस शाहलाई म’हिलाले बोलाएकी छिन् । उनले आफू फेसबुक खोलिरहेको बताउँदै आफू निकै क्रे’जी भएको बताएका छन् ।
पूर्व युवराज पारस पछिल्लो समय घरपरिवारबाट टाढा छन् । उनी युट्युबर सोनिका रोकायासँग डुलिरहेको तस्बिरहरु सार्वजनिक भइरहेको छ ।
आज उनले सोनिका रोकायासँग सम्बन्ध राम्रो भएको भन्दै फेसबुकमा लेखेका छन् । उनी सोनिकासँग रो’मान्समा रहेको हल्ला चलिनै रहेको छ