logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

बिप्लव नेकपाका सेती ब्यूरो इन्चार्जले गरे पार्टी परित्याग


  • राजनीति
  • बिहिबार, बैशाख २५ २०७७

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्ज शंकर खड्काले बिहिीार जिल्लाको थलारा गाउँपालिका १ स्थित मोराइलमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन ।

स्वास्थ्यमा समस्या भएका कारण आफूले विप्लव नेकपाको कुनैपनि पद तथा जिम्मेवारीमा नरहने गरी पार्टी परित्याग गरेको बताए ।

खड्का २०६४ सालको संविधानसभा निर्वाचनमा बझाङ जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार