शिरमा रातो कफन वाधेर मृ’त्यु पत्रमा हस्ताक्षर गरेका हामी राता मान्छे हरु जंगार तर्ने आट गरेका हामी क्रा’न्तिकारि हरु सामान्य नालिको पानी देखेर तिग्रा कमाउनेमा पर्दैनौ ,हो तिम्रो सम्पुण गल्तिको पर्दाफास गर्दै देश र जनताको निम्ति एकीकृत जनक्रा’न्तिको माध्यमबाट वैज्ञानिक समाजवाद को उदय गरी सा’म्यवाद तिर लैजाने एक अठोट संकल्प गरेका छौ त्यसैले क्रा’न्ति अवस्य हुन्छ र हुनै पर्छ यहाँ कथित नेताको धमनिमा दलालिको रगत वगेकोछ ,वेईमानिको रगत वगेकोछ,खाडिहरुमा युवती तथा युवाहरु दिन प्रतिदिन तस्करी वढिरहेको छ बेरोजगारिले देश भरिसक्यो, उ’त्पिडन, दम’न,वि’भेद, त’स्करि, का’लोवजारि, महंगि,बला’त्का’र, कमिसनखोर, राज्य सञ्चालन गर्ने सञ्चालक द्वारा राज्यको सम्पति हिना’मिना भएको छ । देशको अ’स्मिता खो’सियकोछ, जनताको आवाजमा प्र’तिवन्ध लगाएको छ दलाल पुजिवादि सत्ताको निरन्तरता बढिरहेको छ ।
विस्तारवा’दि र सामन्तवा’दि हरु दिन प्रतिदिन हावि हुदैछन नेपाली चेलिलाई राज्यद्वा’रा नै दे’ह व्यापारमा सञ्लग्न गराउन विदेशि सग सम्झौता गरिदैछ ,मजदुरलाई भो’कै बनाईदैछ किसानलाई विरा’मि पारिदैछ युवालाई निरास पारिदैछ ,सहिदको र’गतको मूल्य विर्सिदैछ,विगतको ईतिहास अनि आ’न्दोलन साम्राज्यवादीका ईच्छा र चाहना ,जनताका आशाको दियो नि’भ्दै गएका छन ,दलालहरु दलालि गर्ने अनि मालिकहरु सर्वाहारा जनताको टाउकोमा गिर खेल्न तल्लिन छन । नेकपा लाई प्र’तिवन्ध र व’न्देजको स्थिति जारि गरि मुतडभेड तथा दोहोरो भि’डन्त’को वाह’ना वनाइ नि’सस्त्र अवस्थामा विश्व महामारीको चपेटामा परेको वेला यता हाम्रा हरेक राजनैतिक तथा साङगठनिक र सै’न्य कार्यक्रम स्थगित गरि देश र जनताको लागि दत्त’चित्त भएर सेवामा तल्लिन भएका नेता तथा कार्यकर्ताहरुलाई गि’रफ्तारि,अ’पहरण, वे’पता पार्ने र गो’लिहान्ने अर्डर यो कटपुतलि सरकारले दिदै छ । अझ नजिकबाट भन्दा विप्लव हरुलाई देशबाट सफाई अभियान भनेर पनि प्रहरी प्रसासन सञ्चालन गराउदैछन
त्येसैले हामिले त राज्य सञ्चालनका निम्ति आमुल परिवर्तन ल्याउन क्रा’न्ति को वाटो सहर्ष स्विकार गरि अगाडि वढिसकेका छौ र जस्तोसुकै मुल्य चु’काउनु तथा चुनौती मोल्न तयार छौ, यो अपितु दलाल संसदीय राज्य व्यवस्था र भ्रष्टचारका नाईकेहरुको आदेशमा हामी सच्चा मालेमावादि क्रा’न्तिकारी हरु माथि गरियको नि’र्मम दम’नले अब ती साम्राज्यवादी तथा विस्तारवादि दलाल हरुत दु:ख पाउने त निस्चित नै भयो । आफ्नो विवेक नै प्रयोग नगरि दलालहरुको निर्देशनमा हामीलाई सि’द्ध्याउन खोज्ने तथा झम्टिन आउनेहरुले पनि दु:ख पाउने देखियो। हो हामी माथिको द’मन केपि पिके को आफ्नै मात्र बुद्धि विवेक नभई विदेशी साम्राज्यवादी तथा विस्तारवादिहरुको निर्देशनमा अगाडि बढेको छ । साम्राज्यवादी कुनैपनि हालतमा अशा’न्ति र यु’द्ध भड्काइराख्न चाहन्छन् जसवाट उनिहरु आफ्नो ह’तियारको व्यापार संगै कमजोर मुलुकहरुमा आफ्नो ह’स्तक्षेप झन बढाएर लैजान्छन क्रा’न्ति वाट आफ्नो जिवनको भिख मागेकाहरु साम्राज्यवादीहरुका असल अति असल बफादार एजेण्टको रुपमा स्थापित गर्न यो कदम अगाडि बढाएका हुन्छन र गर्छन । त्येसैलेत हामिले भनेका छौ ” अ सिक माईन्ड ह्याज अ सिक सलुसन ”
दलालहरुलाई NCL माथिको कार्वा’ही तथा मानव त’स्कर माथिको कार्वा’ही असह्य हुनु भनेको दलाल पुजीवादी व्यवस्था को हिमायती भएको कुरा समर्पण छर्लङ्ग भएको जनतासामु देखिन्छ भर्ष्टचार प्रतिकृयावाद,दलालपुजिवाद, धुसखोरि वला’त्कारि घो’टाला,फा’सिवादि, विस्तारवादि सुतखोरि, देशद्रो’ह, अरा’जक ,रास्ट्रघा’ति,जनघा’ति भुमाफिया,राज्यको ढुकुटी लुट्ने लुटेरा,निरंकुश फासिवादि नेताहरुका वि’रुद्ध संयुक्त आवाज उठाउदै क्रा’न्तिमा लाग्न एकीकृत जनक्रा’न्तिको माध्यमवाट वैज्ञानिक समाजवाद हुदै साम्यवादको दिशातिर लाम्वद्ध भएका प्रगतिशिल, लोकतान्त्रिक ,वामपन्थी कम्युनिस्ट राजनितिक शक्तिहरु, मानवअधिकारवादि,नागरिक समाज,पत्रकार,बुद्धिजीवी तथा सम्पुर्ण परिवर्तनकारी शक्तिहरुलाई यश नालायक फा’सिस्ट भ्रस्टाचारि सरकारले जुन कसि समातेको छ यसले सम्पुर्ण देशको वर्तमान राजनितिक अवस्था जसमा दलाल पुजीवादी तथा साम्यवादी संसदीय पार्टी का नेता कार्यकर्ताको वर्तमान तथा भविस्य समेत ख’तरामा पर्ने सुनिस्चित देखिन्छ जसका लागि यिनिहरुले गरेको कालो क’र्तुतको पर्दाफास गर्न हामी सदा जनताको मुक्ति र रास्ट्रलाई स्वाधीनता को लागि कपालमा कफन अथवा कात्रो बाधेर तथा आफैसाथमा लियर हिडिरहेका छौ । पाईला पाईलामा मृ’त्यु र मु’क्ति स्विकार्दै अगाडि बडिरहेका छौ । खवरदार यदि यसो हो भने व’लिदान दिन हिडेका हामी लाखौंलाख विप्लव हरुलाई केपि पिके वादल कम्पनिले ख्यालठट्टा सम्झेमा नि’र्मम ईतिहास जन्मनेछ ,हो हामी भन्छौं फेरि पनि भन्छौं ईतिहासको निर्माता जनता हो यहाँनेर प्रचण्डले अर्बौं हसुरेको,ओलिले ह’त्यारा र ब’लत्का’रि लु’कायको नेपाली जनतालाई छर्लंग छ यसको हिसाव किताव अब जनता गर्नेछन ,देशमा वि’नासकारि भुकम्प का वेला विभिन्न सहयोगी दातृ निकायले दिएको सहयोग रकम (८२ अर्ब ७९ करोड ९६ लाख) वाट केपि पिके र नेका ले भ्र’स्टाचार गरि नेपाली नागरिकलाई यो सहयोग प्रत्येक्ष हस्तान्तरण नगरि यसवाट वास्तविक पिडितहरुलाई बन्चित गराए यति मात्रै हैन साम्राज्यवादी दोहनकारि सामन्ती हरुले राज्यको तनाम रकम दोहन गरेका छन।
जसमा NCL को७३ अर्ब,स्विस वैंक ५२ अर्ब,चुडामणिा शर्मा प्रकरण को अर्बौं रकम,चमेलिया जलविद्युत २३.५ अर्ब,NTC को 4G वितरण का’ण्ड,MCC का’ण्ड ,ईन्डो प्यासिफिक सैन्य रणनितिक का’ण्ड , ११ अर्ब,विनोद चौधरि कर छुट ७ अर्ब,चौडा जहाज का’ण्ड ६.६९ अर्ब,सिन्डिकेट घटाउन गरिएको सम्झौता ५ अर्ब,बुडिगण्डकि हाईड्रो प्रकरण ५ अर्ब ,लोकमान कार्की प्रकरण ५ अर्ब,भृकुटीमण्डप व्रिज प्रकरण ५ अर्ब, अासेपासेलाई वितरण गरिएको ढुकुटी ५ अर्ब, मेनपावर कम्पनी प्रकरण ४ अर्ब, गोपाल खड्का काण्ड ३ अर्ब ,माथिल्लो तामाकोसी ३ अर्ब , नेपाली ग्यास रोक्का ३ अर्ब ,रेडक्रस को भवन का’ण्ड ३ अर्ब ,चन्द्रगिरि केवुलकार सम्झौता २.८ अर्ब ,हुलागि मार्ग २.५ अर्ब ,पप्पु कन्टक्सन लिएको २.५ अर्ब , मेलम्ची खानेपानी २ अर्ब , लाईसेन्स छपाई कमिसन १.५ अर्ब , ३८ के जि सुन काण्ड १.५ अर्ब , हिमालय यरलायन्स काण्ड १.४ अर्ब , प्रकरण र काण्डै काण्ड ले सजियको यो दलाल संसदिय व्यवस्था मा अझ झन बढि नै छन वैज्ञानिक लु’टेराहरुको फेहरिस्त ,ठेकादारहरुमा सरकारको मिलिमतो ,NGO.INGO हरुको वेलगाम डलरखेति,विभिन्न नियुक्ति हरुमा अर्बौं खेति ,जनप्रतिनिधि नामका व्यासो हरुको त के कुरा ,सामान्य विकास निर्माण देखि लिएर सरुवा बढुवा नाममा हुँदै गरेको लुटको खेति, यिनी तनाम नामका खेतिले ऐले अाएर जनतामा छर्लङ्ग भईसकेको छ
हिजो यिनले जनता भुलाउन तथा प्रलोभनमा पार्न गरिएको झुटा चुनावी नारा सिंह दरबारको अधिकार गाउँ गाउँमा सुखि नेपाली समृद्ध नेपाल अाज ठिक उल्टो सावित भईसकेको छ दुखि नेपाली कंगाल नेपाल सिंह दरबारको भ्र’ष्टाचार गाउँ गाउँमा , यो प्रतिवन्ध फासिवादि सामन्त हरुले महासचिव कमरेड विप्लव नेत्रित्वको महान तथा गौरवसालि पार्टी नेपाल कम्युनिस्ट पार्टी लाई सम्झिरहेका छन तर यसो हैन यो आ’तंक त साम्राज्यवादी ता’नाशाही ले प्रत्येक सच्चा वामपन्थी ,कम्युनिस्ट स्वाभिमानी ,लोकतन्त्र वादि,देशभक्त शक्ति माथि लगाइएको आतंक हो । यो आ’तंक वास्तव मा वर्तमान सामाजिक दलाल असफल ग’द्दार को अस्लियत पनि हो ,जसले आफ्ना कमि कम’जोरि लु’काउनको लागि परिवर्तनकारि शक्ति हरुलाई द’मन गरिराख्ने जसले गर्दा यिनिहरुका क’र्तुत जनतामाझ पुर्याउन असहज हुन जान्छ र आफु बन्ने निस्चितता ठान्दछन तर हाम्रा नेता तथा कार्यकर्ता नि’सस्त्र पार्टीको राजनीतिक र सांगठनिक गतिविधि तथा साम्राज्यवादी तथा विस्तारवादिका बफादार एजेन्टहरुको अस्लिएतको प्रदा’फास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको वेला यति मात्रै हैन संसारभर फैलिएको महाविपत्ति कोरोना भाईरस(COVID19) को संक्रमण रोक्न गरियका प्रयासमा पनि आ’तंककारि शैलीमा गिर’फ्तार गरि झु’टा मु’द्दा लगाई जे’ल तथा हि’रास’तमा या’तना दिदैमा हामी र हाम्रो विचार सकिँदैन यो आ’तंक जनताले क्रा’न्ति द्वारा इतिहासको व’लिदानि पुर्ण सं’घर्षवाट प्राप्ति गरेको उपलब्धि विरु’द्ध छ ,त्यसकारण यो आ’तंक स्पस्ट प्रतिक्रा’न्ति को प्रतिनिधित्व गरेको छ साथै साम्राज्यवादी को ठाडो निर्देशनमा लगाइएको यो प्रतिवन्ध अर्थात आ’तंक राष्ट्रिय स्वाधीनता का विरु’द्ध पनि छ उखाने काका अर्थात कर प्रसाद वलिको सब्दमा व्याक गियर नभएको यो सरकारले देश लाई ठूलो दु’र्घटना तिर धकलिरहेको छ र यसको प्रतिक्रा’न्तिको र’फता’रले नया एकीकृत जनक्रा’न्ति को जन्म दिने निस्चित छ ,एक दिन नया क्रा’न्ति को ज्वालामा वर्तमान दलाल तन्त्र र त्यसका म’तियारहरु जो विस्वको सम्राट सम्झिने पुजिवादको घोडामा चढेका ती विस्तारवादि तथा साम्राज्यवादी दलाल सदाको लागि माटोमा मिसिनेछन,सर्वोच्च खोसिनेछ,धुलो चाट्नेछन ,ख’रानी भएर सकिनेछन ।
साम्राज्यवा’दी हरुले गरेको अप’राध र गलत निर्णय को सिकार नेपाल र नेपालिहरुले भोग्नु परेको छ, तिनी आफैले थापेको वा’रुद्धी ध’राप हाम्रो पार्टी जनपृय पार्टी,महान तथा गौरवसालि पार्टी नेपाल कम्युनिस्ट पार्टी लाई नियन्त्रण गरेर विदेशि साम्राज्यवादी शक्ति केन्द्र लाई खुसि पार्न र आफ्नो दलाल चरित्र स्पस्ट पार्दै सच्चा कम्युनिस्ट लाई बद’नाम गर्नलाई राष्ट्र र जनताका वि’रुद्ध फा’सिवादि यु’द्ध थोपरेर कसरी सुरक्षित रहन सक्लान ?
हामिलाई चे,चारु,रोजा वा गोन्जालो बनाउने सपना देख्दैछन ,याद राख ईतिहास साक्षि छ पेरुको दलाल सासक फुजिमोरि को अ’न्त्यको विषयमा ! तिमिले गरेको आ’तंकको वरु तिमिमानै संकट उत्पन्न भएको छ दिनको चैन छैन रातको निद छैन दिन दुईगुणा रात चौगुणा ड’र पैदा भएको छ भए सिर्जना भएको छ सुरक्षाको घेरा भन्दा बाहिर एक कदम पनि हिड्न साहस आएको छैन, अब आफ्नो कालो क’र्तुत समाप्त हुने भयो प्रदाफास हुने भयो भनेर जनता माझ ढोल पिड्दै हिडेका छौ ,हामिलाइ आ’तंककारि भनेर , हामिलाइ त रतिभर ड’र छैन हामी राता मान्छे हरु क्रा’न्तिकारी ,लोकतान्त्रिक वामपन्थीहरू परिवर्तनका निम्ति वैज्ञानिक समाजवाद साम्यवाद प्राप्तिका निम्ति निरन्तर सं’घर्ष मा अघि बढिरहेका हरुलाइ जति सुकै अा’तंक, प्रतिव’न्ध, दम’न,तथा ध’रपक’ड गरेपनि हामी निरन्तर सं’घर्षमा छौ र हाम्रो यो महान लक्ष अवस्य एक दिन सफल पारेर छाड्नेछौ । रेसको निम्ति मैदानमा उत्रिएको घोडा तब सम्म निरन्तर दौडिरहन्छ जवसम्म उ अाफ्नो बिन्दु सम्म पुग्दैन चाहे उस्ले जितोस या हारोस ।।
हामीलाई विस्वास छ विज्ञान अर्थात दर्शनको मार्ग नै यस्तो छ जो दर्जनौं अस’फलता भोगेर मात्र सर्वोच्च लक्षसम्म पुग्ने गर्दछ तसर्थ विवेदका पुजारिहरुले जतिसुको ठूलो घा’त, सं’घर्ष ,असहज परिस्थिति ,उत्पिडन,दमन,अराजक तथा ध्व’सात्मक गतिविधि ,अा’तंक तथा दानविय व्यवहार,गरेपनि तथा चिच्या’यपनि मानव जाति विचको विभेदलाई सदाको लागि समाप्त पार्न वर्गीय मुक्तिको निम्ति एक मात्र निर्विकल्प वैज्ञानिक समाजवादि साम्यवाद को वारेमा समग्र राष्ट्रका श्रमजीवी तथा उत्’पिडन जनता निरन्तर परिवर्तनका निम्ति लागि रहनेछन, ड’टिरहनेछन ,निरन्तर सहयोग गरिरहनेछन र हाम्रो दृढ संकल्प पनि छ एक दिन देशमा वैज्ञानिक समाजवादि साम्यवादी फुल फुल्नेछ र फुलाउने छौ।
विकल्प विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रिय सदस्य हुन ।