राजनीति
पोखरा – नेपालमा ११० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उदयपुर भुल्केका एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार, भुल्केका ४३ वर्षीया महिलामा सङ्क्रमण देखिएको हो ।
ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । ती सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।