logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

पोखरा महेन्द्रपुलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन (भिडियो सहित)


  • राजनीति
  • आइतबार, बैशाख २८ २०७७

आश तमु,पोखरा-  पोखरा सतापक्षीय बिधार्थी सङगठन अनेरास्ववियुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला द’हन गरेको छ।

आइतवार दिउसो पोखराको मुख्य चोक महेन्द्रपुलमा अनेरास्ववियुका केही नेता कार्यकर्ता भेला भएर नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा पुत्ला ज’लाएको एक नेताले बताए।

कास्की प्रहरीले पुत्ला ज’लाउने क्रममा पाचँ जना बिधार्थीहरुलाई प्रकाउ पनि गरिएको छ। प्रकाउ पर्नेमा केन्द्रिय सदस्य क्षितिज सापकोटा,जिल्ला नेता बिशाल गोले तामाङ बिनायक तिमिल्सिना, मदन पाहारी र संजय जैशी  रहेका छन।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार