राजनीति
आश तमु,पोखरा – पोखराको फेवातालमा फेरी एकजना युवा मृ’त अवस्थामा फेला परेका छन।
आइतवार पोखरा फेवातलामा तैरिरहेको अवस्थामा पोखरा सराङ्कोटका ४० वर्षिय राजु वास्तोलाको श’व उद्दार गरिएको हो । यस अघि सुक्रवार् फेवातालमा शुक्रबार पनि एक जना व्यक्ति मृत अवस्थामा फेला परेका थिए ।
उनको अहिलेसम्म पनि सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।