logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

१६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस,पहिलोमा केदार रिजाल


  • राजनीति
  • मंगलबार, बैशाख २५ २०७५

काठमाडौं – १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न गृहमन्त्रालयको बढुवा सिफारिस समितिले सिफारिस गरेको छ ।

बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार