राजनीति
पोखरा १३ आर्वा निवासी ६१ वर्षीय गजेन्द्र बरालको पाखुरीको बोटबाट खसेर मृ’त्यु भएकाे छ ।
घर नजिकै धुँवाखोलामा रहेको पाखुरीको रुखबाट एक्कासी खसेर गम्भीर घाइते भएका बरालको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भएपनि चिकित्सकले मृ’त घोषणा गरेका थिए ।
घटनाको बारेमा थप अनुसन्धान गरिएको कास्की प्रहरीले जानकारी दिएको छ ।