logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेकपाका केन्द्रिय सदस्य सहित १२ जना गिरफ्तार


  • राजनीति
  • मंगलबार, बैशाख २५ २०७५

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सद्स्य अ्मर झाक्री सजिव लाई प्रहरीले गिरफ्तार गरेको छ ।

संगठनको छैठौ राष्ट्रिय सम्मेलनको निर्णय सार्बजनिक गर्न पत्रकार सम्मेलन गर्दै गर्दा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघका अध्यक्ष अमर झाक्री लगाएत १२ जना लाई गिरफ्तार गरेको नेकपाले जनाएको छ । सरकारको गैर राजनीतिक एवं  फासिवादी चरीत्र देखाएको भन्दै नेकपाले रोस ब्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार