logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

थप २४ जनामा काेराेना पुष्टि


  • राजनीति
  • बुधबार, बैशाख ३१ २०७७

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार