logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कर्णाली प्रदेशमा पहिलोपटक १ जनामा काेराेना पुष्टि


  • राजनीति
  • सोमबार, जेष्ठ ५ २०७७

कर्णाली प्रदेशमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेख जिल्लाको आठविस–१ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार