logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी गम्भीर घाइते


  • राजनीति
  • शनिबार, बैशाख २९ २०७५

पोखरा – आफ्नै निवासको बाथरुममा लडेर प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार गम्भीर घाइते भएका छन् ।

टाउकोमा रगत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार