logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपाल प्रहरीका एक असईले गो’ली हानी आ’त्मह’त्या गरे


  • राजनीति
  • आइतबार, जेष्ठ ११ २०७७

पोखरा – नेपाल प्रहरीका एक असईले गो’ली हानी आ’त्मह’त्या गरेका छन।

स्वयम्भु प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई विष्णुप्रसाद कार्कीले आफ्नो दाहिने कञ्चटमा गो’ली हानी हानेका हुन । राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठा गएका उनी मृ’त फेला परेका हुन्।

बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लगाइएको र ढोका फोरेर हेर्दा कन्चटमा गो’ली लागेको अवस्थामा मृ’त भेटिएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

कार्कीले आफ्नै पेस्तोलले गो’ली हानेर आ’त्मह’त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार