तस्बिर फेवा टेलिभिजनको युट्युवबाट साभार
पोखरा – मगलवार पोखराको सेती नदीले बगाउदा एक वृद्दको मृ’त्यु भएको छ । गाईघाटस्थित नदीमा हातखुट्टा धुन जाँदा चिप्लिदा सेती नदीले पोखरा १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारलाई बगाएको हो ।
उनको श’व काली खोला र सेतीको बिच खाेंचमा फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
file pic