logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मोदीको मुस्ताङमा मस्त पोज


  • राजनीति
  • शनिबार, बैशाख २९ २०७५

बैशाख २९ गते शनिबार विहानै काठमाडौंबाट विशेष हेलिकोप्टर मार्फत मुस्ताङको मुक्तिनाथ पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहीबेर मुक्तिनाथको सुन्दर दृष्यमा रमाए । त्यहा बिशेष पुजा आजा गरेका मोदीले त्यहाको दृश्य सग सामीप्यता  गास्दै केही तस्वीर समेत लिएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार