राजनीति
पोखरा- गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
देवचुली न।पा १५ र ११ नवलपुर बस्ने २१ र १९ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । यी दसई गत जेष्ठ ९ र १२ गते भारतबाट आई देवचुली न।पा। को क्वारेनटाईनमा रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।