logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

धादिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प


  • राजनीति
  • शनिबार, जेष्ठ १७ २०७७

शनिबार राति धादिङ केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार धादिङको सुनौला बजार केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो।

अधिकारीका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार