logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एकैदिनमा २०१ जनामा काेराेना संक्रमण


  • राजनीति
  • बुधबार, जेष्ठ २१ २०७७

पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार