logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पाल्पा-बुटवल सडक अबरूद्ध,दाेभानमा पहिराे खस्याे


  • राजनीति
  • सोमबार, बैशाख ३१ २०७५

पहिराेका कारण पाल्पा-बुटवल सडक खण्ड अाइतकार मध्यरातीदेखि अबरूद्ध भएकाे छ । गएराति १ बजेबाट पहिरोको कारण दोभान -बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्द भएकाे हाे । सडक अबरुद हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार