logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पहिलो पटक गोरखामा कोरोना , १० जनामा कोरोना संक्रमणको पुष्टि


  • राजनीति
  • आइतबार, जेष्ठ २५ २०७७

पोखरा – गण्डकी प्रदेश भित्र पनि तिव्र रुपमा कोरोना संक्रमितको सङ्ख्या पहिचान हुदै गएको छ । आइतवार विहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्माले थप ३८ जनामा कोरोना संक्रमण देखिएको र प्रदेशमा यो सँगै संक्रमितको सङ्ख्या ११३ पुगेको बताएका छन।

पहिलो पटक गोरखामा कोरोना संक्रमित फेला परेका छन् ।गोरखाका १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमितहरु गण्डकी गाउँपालिका ९ जना र पालुङटार नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालयमा एक जना रहेको अर्याले बताए।

जसमध्ये भीमोदय आधाररभूत विद्यालय, खसटारको क्वारेन्टाइनमा बसेका ४ जना, रत्नेश्वर मावि दरबोङ, क्वारेन्टाइनका ४ जना र ज्ञानमार्ग मावि घ्याल्चोकमा रहेका १ जना छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार